You are viewing the translated version of संक्षिप्त नाम र प्रारम्भ.
Rule 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७” रहेको छ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।